Archived event
पूर्वसूचना प्रणालीमाथि प्रश्न
This briefing has been overtaken
It was published at 31 August 2026, 6:00 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.
Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary
भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। मानवीय र भौतिक नोक्सानीको अझै आकलन गर्न कठिन छ।