Nepal Disaster Update Live coverage

Archived event

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

This briefing has been overtaken

It was published at 26 September 2026, 10:54 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.

Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

Sources for this briefing