Nepal Disaster Update Live coverage

Archived event

छुम्सुरको पहिरो पन्छाएपछि खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालन

This briefing has been overtaken

It was published at 20 October 2026, 7:14 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.

Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary

३ कात्तिक, सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो ।

Sources for this briefing