Nepal Disaster Update Live coverage

Archived event

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

This briefing has been overtaken

It was published at 27 October 2026, 7:17 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.

Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ। गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो।

Sources for this briefing