Archived event
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन
This briefing has been overtaken
It was published at 30 October 2026, 7:22 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.
Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary
रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् ।