Archived event
कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी
This briefing has been overtaken
It was published at 8 November 2026, 6:57 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.
Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary
आज देशभर कुकुर तिहार मनाइँदैछ। घरआँगनका पाल्तु कुकुरदेखि सडकमा रहेका कुकुरसम्मलाई माला लगाएर, टीका लगाई र मीठा परिकार खुवाएर सम्मान गर्ने दिनका रूपमा यो पर्व स्थापित छ।