Archived event
आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय
This briefing has been overtaken
It was published at 9 November 2026, 6:17 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.
Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary
गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला।