Nepal Disaster Update Live coverage

Archived event

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

This briefing has been overtaken

It was published at 10 November 2026, 7:01 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.

Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। मंगलबार राति करिब ११:१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

Sources for this briefing