Archived event
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड
This briefing has been overtaken
It was published at 12 November 2026, 6:09 am NPT and is kept online as the record of what was confirmed at that hour. Figures in it are no longer current.
Read the latest briefing: बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’ · Current event summary
अन्ताल्या– जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।